सौर्य उपकरण उत्पादन गर्ने प्रविधिको निर्यातमा नियन्त्रण गर्ने चीनको प्रस्ताव

  • सोमबार ३ कात्िक २०८३ ०५:०४ AM
चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सौर्य उपकरण उत्पादनमा प्रयोग हुने १२ वटा प्रविधिको निर्यातमा नियन्त्रण गर्ने प्रस्ताव ल्याएको छ। यो कृत्रिम बुद्धिमता र जैवप्रविधिसमेत समेटिएको व्यापक संशोधनको एक हिस्सा हो। The post सौर्य उपकरण उत्पादन गर्ने प्रविधिको निर्यातमा नियन्त्रण गर्ने चीनको प्रस्ताव appeared first on Technology Khabar.