डिगोसँग मिलेर नेपाल आयो जिओहटस्टार, दर्शकले के सुविधा पाउँछन् ?
सोमबार ३ कात्िक २०८३ ०४:२३ AM
जिओहटस्टारले नेपाली ओटीटी प्लेटफर्म डिगोसँगको साझेदारीमा नेपालमा आफ्नो सेवा विस्तार गरेको छ । यो साझेदारीसँगै नेपाली दर्शकले डिगोमार्फत भारतीय चलचित्र, वेब सिरिज, टेलिभिजन तथा रियालिटी