दसैँले गाउँबस्तीमा थप्यो रौनक, घर फर्किए परदेशिएका आफन्त

  • सोमबार ३ कात्िक २०८३ ०४:३९ AM
भोजपुर / बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ