दसैँमा कस्तो मासु खाने, कसरी खाने ? 

  • सोमबार ३ कात्िक २०८३ ०९:५६ AM
काठमाडौँ। गाउँदेखि सहरसम्म दसैँको रमझम चलिरहेको छ। आफन्त र साथीभाइसँग भेटघाट गर्ने, मीठामीठा परिकार खाने, रमाइलो गर्ने चाड हो दसैँ। दसैँको खानपिन भन्नेबित्तिकै मासुका परिकारको कुरा आइहाल्छ। धेरैका लागि मासुबिना दसैँ अधुरोजस्तै लाग्छ। तर दसैँमा अत्यधिक मासु, विशेषगरी चिल्लो र मसलेदार परिकार खाँदा अपच, पेट फुल्ने, कब्जियतलगायत स्वास्थ्य समस्या देखिन सक्छन्। किन हुन्छ समस्या