नेविसंघबाट कांग्रेसको राजनीतिमा उदाएका दिपेन, युवा पुस्ताको भरोसा बन्ने प्रयास
सोमबार ३ कात्िक २०८३ ०३:४१ AM
झापा : बिर्तामोड अहिलेको जस्तो व्यस्त र विस्तारित सहर बनिसकेको थिएन। बस्ती विस्तार हुँदै थियो। त्यही समयदेखि बिर्तामोड नगरपालिका–५ को जात्रुवारीमा चौधरी परिवारको बसोबास थियो। स्थानीयका अनुसार, जात्रु चौधरीको नामसँग जोडिएरै यस बस्तीको नाम