प्रवचन दिँदै गर्दा पादरीमाथि खस्यो क्रस, लाइभ स्ट्रिमिङमै मृत्यु

  • सोमबार ३ कात्िक २०८३ १०:०० AM
काठमाडौं : इक्वेडरको ग्वायाकिल सहरस्थित एक चर्चमा लाइभ स्ट्रिमिङ भइरहेका बेला भयानक दुर्घटना भएको छ। क्याथोलिक पादरी प्याट्रिक अल्फ्रेडो साञ्चेज मोलिनारीको टाउकोमा अचानक काठको ठूलो क्रस (क्रूसीफिक्स) खस्दा घटनास्थलमै मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार घटना अक्टोबर १७ का दिन ग्वायाक्विलस्थित 'न्यूस्ट्रा सेनोरा डेल परपेटुआ सोकोरो' चर्चमा भएको हो। पादरी प्याट्रिसियो अल्फ्रेडो सान्चेज मोलिनारी प्रार्थना सभालाई सम्बोधन गरिरहेका थिए। सोही क्रममा भित्तामा झुण्ड्याइएको काठको ठूलो क्र