फ्रान्सको हिंसा युरोपभर फैलियो, मिलानमा दोस्रो रात पनि अराजकता

  • सोमबार ३ कात्िक २०८३ ०३:१९ AM
पेरिस- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले ‘गणतन्त्रलाई ढाल्न खोज्नेहरू’लाई जवाफदेही बनाउने बताएका छन्। पाँच लाख प्रदर्शनकारी सहभागी भएको आन्दोलनका क्रममा देशका विभिन्न भागमा अशान्ति फैलिएको थियो। आइतबार इटालीसम्म तनाव फैलियो। मिलानमा प्रदर्शनकारीले बोतल प्रहार गरे, पसल लुटे र सार्वजनिक सम्पत्तिमा तोडफोड गरे। हिंसात्मक घटनालाई सम्बोधन गर्न इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले आकस्मिक सुरक्षा बैठक बोलाइन्। मिलानका दृश्य