५ मिटरसम्म हिउँ जम्दा सिमकोट–हिल्सा सडक ठप्प (तस्वीरहरु)

  • सोमबार ३ कात्िक २०८३ ०४:०१ AM
लगातारको हिमपातले सिमकोटहिल्सा र लिमी जाने सडक अवरुद्ध भएका छन्। नारा लेकमा पाँच मिटरसम्म हिउँ जम्दा सडक खुलाउन कठिनाइ भएको छ। दशैं मनाउन घर फर्किने