मानव अधिकार तथा शान्ति समाज झापाको नेतृत्वमा मोहन अधिकारी

  • सोमबार ३ कात्िक २०८३ ०२:२६ AM
झापा : मानव अधिकारको संरक्षण र सामाजिक न्यायका पक्षमा क्रियाशील मानव अधिकार तथा शान्ति समाजको झापा शाखाको नेतृत्व मोहन अधिकारीले पाएका छन्। सम्पन्न शाखाको साधारण सभाले अधिकारीको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित समितिको उपसभापतिमा हिमा