रातोमाटो र कमेरोको ठाउँमा चुन र इनामेल

  • सोमबार ३ कात्िक २०८३ ०२:४७ AM
तेह्रथुम :  दसैँ–तिहार नजिकिएसँगै कुनै समय गाउँघरमा रातोमाटो र कमेरो खोज्ने चटारो सुरु हुन्थ्यो। चाडपर्व आउनुभन्दा सातादिन अघिदेखि नै गाउँका युवा माटो खोज्न टाढाटाढासम्म पुग्थे। कोही माटो खन्ने, कोही बोकेर ल्याउने त कोही घरघरमा पुर्‍याउने काममा