नेपालको आँखा उपचार सेवा : विदेशी मुद्रा आर्जनको नयाँ आधार
सोमबार ३ कात्िक २०८३ ०२:५२ AM
काठमाडौं : नेपाली आँखा अस्पतालमा उपचार गराउन विदेशी बिरामी आउने क्रम बढेसँगै आँखा स्वास्थ्य सेवा विदेशी मुद्रा आर्जनको नयाँ आधार बन्न थालेको छ। गुणस्तरीय उपचार, दक्ष चिकित्सक, आधुनिक प्रविधि र तुलनात्मक रूपमा सस्तो खर्चका कारण