दसैँले गाउँबस्तीमा थप्यो रौनक, घर फर्किने बढे

  • सोमबार ३ कात्िक २०८३ ०२:५९ AM
भोजपुर :  रोजगारी र अध्ययनका लागि गाउँबाहिर रहेका आफन्त घर फर्किन थालेपछि भोजपुरका गाउँबस्तीमा दसैँको रौनक बढेको छ। घटस्थापनासँगै सुरु भएको चाडपर्वको उल्लासले गाउँघरमा भेटघाट, पूजाआजा र रमाइलो गर्ने चटारो बढाएको छ। वर्षभरि कामको व्यस्तताले टाढिएका