म्यानचेस्टर– इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टरका दुई प्रतिद्वन्द्वी क्लबको अवस्था ठीक उल्टो देखिएको छ। म्यानचेस्टर सिटीले यो सिजन प्रिमियर लिगमा खेलेका सबै सातै खेल जितेर २१ अंक जोडेको छ । ऊ अन्य क्लबलाई उछिन्दै शीर्ष स्थानमा छ । उता म्यानचेस्टर युनाइटेडले सात खेलबाट जम्मा सात अंक बटुलेको छ। शीर्षस्थानको सिटीभन्दा युनाइटेड अहिले नै १४