मुम्बई- आइतबार साँझ मुम्बईमा अभिनेता टाइगर श्रोफको गाडीमाथि गोली प्रहार भएको छ। घटनामा उनका चालक र अर्का एक व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार टाइगर सुरक्षित छन्। उनको सुरक्षा व्यवस्था बढाइएको छ। घटनाका चार भिडियो सार्वजनिक भएका छन्। आइतबार साँझ करिब ७ बजे टाइगर सवार गाडी जुहुको पुष्पा पार्क पुगेको थियो। टाइगर अगाडिको सिटमा थिए