काटमाण्डु – फ्रान्सको राजधानी पेरिससहित अन्य शहरहरुमा विद्यालयका समस्या र बढ्दो महँगीविरुद्ध देशव्यापी प्रदर्शन जारी छ । शनिवार भएको प्रदर्शनका क्रममा देशभर हिंसात्मक घटना भएका थिए । त्यसदिन करिब ५ लाख ५० हजार मानिस सडकमा उत्रिएका थिए भने प्रदर्शनका क्रममा कम्तीमा १ हजार २०० जना पक्राउ परेका छन्। सरकारले प्रदर्शनका क्रममा भएको घटना हिंसामा परिणत