काभ्रेको नमोबुद्धमा माइक्रोबस दुर्घटना, तीन जना घाइते

  • सोमबार ३ कात्िक २०८३ ०२:१९ AM
काठमाडौं । काभ्रेको नमोबुद्धस्थित सेल्फीडाँडामा गएराति यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बा ३ ख ८३५९ नम्बरको सो माइक्रोबस इलामबाट काठमाडौंतर्फ आउँदै थियो । सो माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु–७ बस्ने