‘दसैँ गाउँमा नै रमाइलो’

  • सोमबार ३ कात्िक २०८३ ०१:१५ AM
कर्णाली : यात्रा महँगो छ, टिकट पाउन सकस छ र घर पुग्ने बाटो पनि सहज छैन, तर परिवार र आफन्तसँग दसैँ मनाउने उत्साहले घर फर्कनेहरू यात्राको दुःख बिर्सिरहेका छन् । बडादसैँका लागि देशविदेशबाट घर फर्कनेहरूको घुइँचो बढेसँगै