अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार, दुई जना घाइते

  • सोमबार ३ कात्िक २०८३ ०१:४८ AM
काठमाडौं :  हिन्दी चलचित्रका चर्चित अभिनेता टाइगर श्राफको गाडीमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार साँझ जुहु क्षेत्रमा घरबाट बाहिर निस्कने क्रममा अज्ञात व्यक्तिहरूले श्राफको गाडीमाथि आक्रमण गरेका थिए। घटनाका क्रममा चार राउन्ड हवाई