फ्रान्समा हिंसात्मक प्रदर्शन : ट्रम्पद्वारा आप्रवासनलाई जिम्मेवार ठहराउँदै सीमा बन्द गर्न आग्रह

  • सोमबार ३ कात्िक २०८३ ०८:०० AM
काठमाडौं :  फ्रान्समा जारी हिंसात्मक प्रदर्शनका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासनलाई यसको मुख्य जिम्मेवार ठहराएका छन्। साथै उनले फ्रान्सलाई आफ्नो सीमा तत्काल बन्द गर्न र आप्रवासन सम्बन्धी नियमहरू कडा बनाउन अपिल गरेका छन्।सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेख्दै ट्रम्पले भनेका छन्, 'फ्रान्स जलिरहेको छ। फरक संसारबाट आएका र हृदयमा घृणा बोकेका मानिसहरूको आप्रवासनले कुनै समय महान् रहेको यो देशलाई विनाशको दिशामा पुर्‍याएको छ।' उनले स्थिति पूर्ण रूपमा नियन्त्रण बाहिर