मेक्सिको । मेक्सिकोमा एक लाख ३४ हजारभन्दा बढी बेपत्ता व्यक्तिको खोजीमा सघाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग थालिएको छ । लामो समयदेखि बेपत्ता आफन्तको खोजीमा भौँतारिएका परिवारलाई सहयोग गर्ने उद्देश्यले दुईवटा एआई उपकरण विकास भइरहेका छन् । तीमध्ये एउटा उपकरणले बेपत्ता हुँदा बाल्यावस्थामा रहेका व्यक्तिको अहिलेको सम्भावित अनुहार तयार गर्न सघाउनेछ । मेक्सिकोमा आपराधिक समूहबीचको