नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

  • सोमबार ३ कात्िक २०८३ ०१:५२ AM
काठमाडौं। आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि र यसलाई अन्तराष्ट्रिय समुदायले गरेको विश्वासले नेपाललाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य (हव)का रुपमा स्थापित गर्ने आधारशिला तयार गरेको छ । यो आधारशिलाको अनुपम उदाहरण नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित आँखा अस्पतालहरुले विदेशी नागरिकहरुलाई समेत प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवा तथा विभिन्न… Continue reading नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार