नवरात्रको नवौँ दिन: यस वर्ष दुई दिन महाअष्टमी

  • सोमबार ३ कात्िक २०८३ १२:३४ AM
काठमाडौँ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा तिथि वृद्धि भएर दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका कर्म गर्नुपर्ने जनाएको छ। समितिका पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी परेको छ। वाल्मिकी