बीपी राजमार्गमा ईभी दुर्घटना, तीन जना घाइते

  • सोमबार ३ कात्िक २०८३ ०७:०० AM
काभ्रेपलाञ्चोक : बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित बुचाकोट (दुबैगैंडा) नजिकै ईभी हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस मङ्गलवार बिहान करिब २:२५ बजे अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो।दुर्घटनाको खबर पाउनासाथ प्रहरी चौकी भकुण्डेबेँसीबाट प्रहरी नायब निरीक्षक प्रकाश पाण्डे र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमान्डमा खटिएको टोलीले घाइतेह