पहाडी र हिमाली क्षेत्रमा सामान्य वर्षा र हिमपातको सम्भावना

  • सोमबार ३ कात्िक २०८३ ०१:०६ AM
काठमाण्डु- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू(भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा देशभरका