चाडपर्व नजिकिँदै जाँदा बजारमा चहलपहल बढ्छ। सँगसँगै सरकारी निकायको बजार अनुगमनले पनि तीव्रता पाउँछ। वर्षभरि सुस्त देखिने अनुगमन टोली चाडपर्वको समयमा सञ्चारमाध्यमलाई साथमा लिएर बजारमा निस्कन्छन्। तर यस्ता अनुगमन प्रायः वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख भए–नभएको,