दिदीहरूसँग डेढ लाख ऋण लिएर थालेको यात्रा, इटहरीदेखि काठमाडौँसम्म ‘डाँफे’ फैलाउँदै दुर्लभ

  • सोमबार ३ कात्िक २०८३ १२:०२ AM
इटहरी : इन्जिनियर बन्ने सपना बोकेका भोजपुरका दुर्लभ कार्कीको शैक्षिक यात्रा आन्दोलन, बन्द र हडतालका कारण मोडियो। तर, उनले उच्च शिक्षा हासिल गर्ने र आफ्नै कामबाट पहिचान बनाउने लक्ष्य छाडेनन्। पढाइ खर्च जुटाउन ट्युसन पढाए, शैक्षिक परामर्श