सुनकोशी जिप दुर्घटना : बेपत्ता तीन जनाको पहिचान खुल्यो, गोताखोरले साँझसम्म खोज्दा पनि भेटिएनन् बेपत्ता
आइबार २ कात्िक २०८३ ०४:२३ PM
खोटाङ : काठमाडौँबाट खोटाङ आउँदै गरेको जिप सुनकोशी नदीमा खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुले पनि साँझसम्मको खोजीमा उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन । बेपत्ता हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका ३० वर्षीय हरि