बिर्तामोडको सुधार केन्द्रमा युवकको रहस्यमय मृत्यु, हातखुट्टा बाँधेर कुटपिट गरिएको भिडियो सार्वजनिक

  • आइबार​ २ कात्िक २०८३ ०३:३३ PM
झापा । झापाको बिर्तामोडस्थित एक सुधार केन्द्रमा उपचारका लागि भर्ना गरिएका युवकको रहस्यमय मृत्यु भएको छ भने उनलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको भनिएको सीसीटीभी भिडियोसमेत सार्वजनिक भएको छ। बिर्तामोड नगरपालिका–१ स्थित शान्ति समूह नेपाल सुधार केन्द्रमा