भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति आकर्षण घट्दै गएपछि भोजपुरका गाउँघरमा माटाका भाँडा बनाउने पुर्ख्यौली पेसा सङ्कटमा पर्न थालेको छ। विगतमा घरायसी प्रयोजनदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म प्रयोग हुने गाग्री, हाँडी, घैँटो, धुपौरोलगायत माटाका सामग्री अहिले