दसैँको रमझमसँगै जुम्लाका किसानलाई मार्सीधान भित्र्याउने चटारो

  • आइबार​ २ कात्िक २०८३ ०२:५२ PM
जुम्ला । बडादसैँको रमझमसँगै जुम्लाका किसानलाई यतिबेला मार्सीधान काट्ने चटारो छ । दसैँको उत्साहसँगै खेतमा पाकेको मार्सीधान भित्र्याउन किसानहरू बिहानैदेखि साँझ अबेरसम्म व्यस्त हुन थालेका छन् । तातोपानी गाउँपालिकाकी स्थानीय सुनीता पाण्डेका अनुसार किसानहरू दसैँ मनाउनुभन्दा बढी