खोटाङमा चेलीलाई दसैँको उपहार, माइती आउजाउ गर्न निःशुल्क यातायात सेवा

  • आइबार​ २ कात्िक २०८३ ०३:१४ PM
खोटाङ । दसैँ–तिहारको अवसरमा आर्थिक अभाव तथा यातायातको असुविधाका कारण माइतीघर जान नसक्ने चेलीहरूलाई लक्षित गर्दै खोटाङका युवाले निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएका छन् । जिल्लामा क्रियाशील युवाहरूको समूहले ‘दसैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ अन्तर्गत चेलीहरूलाई