रामबाबु गुरुङलाई ‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो ?

  • आइबार​ २ कात्िक २०८३ ०२:१९ PM
ब्लकबस्टर सिनेमा ‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘द फाइनल म्याच’ भनिएपछि धेरैलाई लागेको थियो, काजीको कथा अब यहीँ टुंगियो । तर पात्रहरूको कथा त्यहाँ रोकिएन ।