एनपीएलमा एक्स्ट्रिम इनर्जी ड्रिङ्कको क्रेज, अब हातहातमा फेभरेट टिमको लोगो भएको क्यान

  • आइबार​ २ कात्िक २०८३ ०२:४८ PM
क्रिकेटमा आफूलाई मनपर्ने टोलीप्रतिको माया देखाउने तरिका धेरै छन् । कसैले टिमको जर्सी लगाउँछन्, कसैले झन्डा फहराउँछन् त कसैले मैदानबाटै चर्को हुटिङ गर्दै खेलाडीको हौसला