दसैँ मनाउन उपत्यका छाड्नेको लर्को, बाहिरिए ४ लाख ९६ हजार यात्रु
आइबार २ कात्िक २०८३ ०३:०६ PM
बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरुको संख्या ४ लाख ९६ हजार नाघेको छ । उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार