महँगी र शैक्षिक बेथितिविरुद्ध फ्रान्समा जनआक्रोश, साढे पाँच लाख सडकमा

  • आइबार​ २ कात्िक २०८३ ०२:०१ PM
काठमाडौँ : विद्यालयमा शिक्षक अभाव र कमजोर पूर्वाधारविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनमा महँगीबाट प्रभावित नागरिकसमेत जोडिएपछि फ्रान्समा सरकारविरुद्ध व्यापक प्रदर्शन भएको छ। शनिबार देशभर करिब पाँच लाख ५० हजार मानिस सडकमा उत्रिएको फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले