दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

  • आइबार​ २ कात्िक २०८३ ०१:२५ PM
नारायणगढ – चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले कात्तिक २–५ गतेसम्म ४ दिन आकस्मिक कक्षबाट सबै प्रकारका सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । अस्पतालका निर्देशक प्रा.डा. गोपेन्द्र देवले बडादसैँको विशेष दिनका रुपमा लिइने अष्टमीदेखि एकादशीसम्मका ४ दिन पनि बिरामीले