अफगानिस्तान-पाकिस्तान सीमामा झडप, तर दाबी फरक-फरक

  • आइबार​ २ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : अफगानिस्तान र पाकिस्तानको सीमामा झडप भएको खबर सार्वजनिक भएको छ। घटनाबारे दुवै पक्षले फरक-फरक दाबी गरेका छन्।अफगानिस्तानको सरकारी समाचार संस्था बख्तरका अनुसार पक्तिया प्रान्तमा अफगान सुरक्षा बल र पाकिस्तानी सेनाबीच केही घण्टासम्म भिडन्त भएको थियो।तालिबान सरकारका स्रोतलाई उद्धृत गर्दै बख्तरले झडपमा सात पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ। उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।यसअघि रेडियो पाकिस्तानले सुरक्षा स्रोतलाई उद्धृत गर्दै खैबर पख्तुनख्वा प्रान्तको अपर कुर्रम क्षेत्रमा अफग