काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सेक्रेटरी केटी जकारियालाई नियुक्तिको पाँच दिनमै पदबाट हटाइएको छ। यससँगै उनी ह्वाइट हाउसको प्रेस सेक्रेटरी पदमा सबैभन्दा छोटो समय काम गर्ने व्यक्ति बनेकी छन्। अमेरिकी सञ्चारमाध्यम द वाल स्ट्रिट जर्नल सँग अन्तर्वार्ता दिइरहेकै बेला उनलाई पदबाट हटाउने घटनाक्रम सुरु भएको बताइएको छ। शुक्रबार दिउँसो १ बजे जकारिया द वाल