‘पार्टीभित्र सुधार नआएको र गुटबन्दी बढेको भन्दै वडा सदस्य जिसीद्वारा एमाले परित्याग’ रास्वपा प्रवेश

  • आइबार​ २ कात्िक २०८३ ११:२८ AM
बाणगंगा, ०१ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ का वडा सदस्य विश्वास जिसी नेकपा एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । कपिलवस्तु क्षेत्र न. १ का संघीय सांसद मोहनलाल आचार्य र कपिलवस्तु क्षेत्र न. २ का बिक्रम सिंह थापाले स्वागत गर्दै प्रवेश गराएका हुन् । जिसी गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट