बाणगंगा, १ कात्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिका–८ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य विश्वास जिसीले पार्टी परित्याग गरेको १२ घण्टा नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधि नै पार्टी छाडेर रास्वपामा पुगेपछि बाणगंगाको स्थानीय राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा भएको छ । आइतबार आयोजित रास्वपाको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश