जिल्ला प्रहरी कार्यालय रुपन्देही नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कनमा देशभरका जिल्ला प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट बनेको छ। प्रहरी सेवा प्रवाह, कार्यालय सञ्चालन, कार्यकुशलता, व्यावसायिक दक्षता, कानुन कार्यान्वयन तथा अवैध गतिविधि नियन्त्रणलगायतका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्दै रुपन्देही प्रहरीले पहिलोपटक ‘पुलिस व्याटन’ प्राप्त गरेको हो। नेपाल प्रहरीको कार्यसम्पादन मूल्याङ्कन (पुलिस व्याटन) २०८३ मा सर्वोत्कृष्ट बनेको रुपन्देही प्रहरीलाई ७१औँ प्रहरी