रामबाबु गुरुङलाई ‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो ?
आइबार २ कात्िक २०८३ ११:३३ AM
काठमाडौं। ब्लकबस्टर सिनेमा ‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘द फाइनल म्याच’ भनिएपछि धेरैलाई लागेको थियो, काजीको कथा अब यहीँ टुंगियो। तर पात्रहरूको कथा त्यहाँ रोकिएन। २०७१ सालदेखि सुरु भएको काजीको प्रेमकथा चार शृंखलासम्म चल्यो, तर प्रेम