वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपीएल खेल्ने

  • आइबार​ २ कात्िक २०८३ ११:३१ AM
काठमाण्डु – वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले रसेललाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत आईतबार जानकारी गराएको छ । ‘समर्थकले तपाईंको माग गरे । हामीले पूरा गर्‍यौँ । विराटनगर किङ्समा स्वागत छ,’ विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ । सन्