दशैंमा खसीबजार : किसानले पाएका छैनन् मूल्य, उपभोक्ता प्रतिकिलो २ हजारमा किन्दै

  • आइबार​ २ कात्िक २०८३ ११:२२ AM
यस वर्षको दशैँमा काठमाडौं उपत्यकामा खसीको मासुको मूल्य गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ । गत वर्ष दशैँमा प्रतिकिलो १ हजार ३०० देखि १ हजार ४०० रुपैयाँमा बिक्री भएको खसीको मासुको मूल्य यस वर्ष बढेर १ हजार ७०० देखि १ हजार ८५० रुपैयाँसम्म पुगेको छ । दशैँमा मासुको खपत बढेसँगै मूल्य वृद्धि भए पनि