कांग्रेस नरहरिनाथ गाउँपालिकाले प्रत्येक हप्ता श्रमदान गर्ने

  • आइबार​ २ कात्िक २०८३ ११:५१ AM
नेपाली कांग्रेस कालीकोटको नरहरिनाथ गाउँ कार्यसमितिले प्रत्येक हप्ता जनश्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँ कार्यसमितिको प्रथम बैठकले महिनाको प्रत्येक हप्ता जनश्रमदान गर्ने निर्णय गरेको हो । पार्टीलाई जनतासँग जोड्ने, सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने तथा स्थानीय विकास निर्माणमा जनसहभागिता सुनिश्चित गर्ने उद्देश्यले साप्ताहिक जन श्रमदान कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका सभापति रामबहादुर बटालाले