प्यूठान कारागारमा झुन्डिएको अवस्थामा कैदी मृत फेला

  • आइबार​ २ कात्िक २०८३ ०५:०० PM
प्यूठान : जिल्ला कारागार प्यूठानमा कैद भुक्तान गरिरहेका एक कैदी कारागारभित्रै झुन्डिएको अवस्थामा फेला परेका छन्।गौमुखी गाउँपालिका–३ घर भएका २७ वर्षीय ओमबहादुर घर्ती आइतबार दिउँसो २:३५ बजे कारागार कार्यालयको बाथरुमभित्र कपडा झुण्ड्याउने हुकमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक कौषलराज पराजुलीले जानकारी दिए।हाडनाता जबरजस्ती करणी मुद्दामा १६ वर्ष कैद सजाय पाएका घर्तीले ६ वर्ष कैद भुक्तान गरिसकेको करागार श्र