दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

  • आइबार​ २ कात्िक २०८३ १०:२३ AM
भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा पर्वका क्रममा भएको भागदौडमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्