दसैँको चहलपहल बढेसँगै बुटवलमा सुरक्षा सतर्कता, यात्रुका सामानसमेत जाँच

  • आइबार​ २ कात्िक २०८३ ०९:२७ AM
बुटवल । चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती तथा अन्य अपराधजन्य घटना नियन्त्रण गर्ने उद्देश्यले बुटवलमा यात्रुको बढी भीड हुने क्षेत्रमा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षा जाँच गरिएको छ । आइतबार इलाका प्रहरी कार्यालय बुटवलको समन्वयमा भैरहवाबाट ल्याइएको तालिम प्राप्त कुकुरमार्फत बुटवल बसपार्क, राजमार्ग चौराहा र गोलपार्क क्षेत्रमा चेकजाँच गरिएको हो । चेकजाँचका क्रममा