दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट झन्डै पाँच लाख यात्रु बाहिरिए

  • आइबार​ २ कात्िक २०८३ ०९:२३ AM
काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायातमार्फत चार लाख ९६ हजार ३२३ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका