पहिलो फिल्ममा पाँच हजार र चकलेट, अन्तिम फिल्ममा पाँच लाख : विपना थापाको रोचक यात्रा

  • आइबार​ २ कात्िक २०८३ ०९:३० AM
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कुनै समय सर्वाधिक व्यस्त अभिनेत्रीका रूपमा परिचित विपना थापाको अभिनय यात्रा पाँच हजार रुपैयाँ र एक मुट्ठी चकलेटबाट सुरु भएको थियो। पहिलो चलचित्र ‘जन्मभूमि’ मा अभिनय गर्दा पाँच हजार रुपैयाँसँगै एक